Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


भारतीय अर्ग्यानिक चिया नेपाली बजारमा


0
Shares

काठमाडौं, माघ २० । अर्ग्यानिक इन्डिया कम्पनीले नेपालमा पनि आफ्नो उत्पादन ल्याएको छ ।

कम्पनीले विभिन्न स्वादका अर्ग्यानिक चिया नेपाली बजारमा ल्याएको हो । नेपालमा अर्ग्यानिक चियाबाट आफ्नो बजार शुरु गरेको कम्पनीले विस्तारै आफ्ना अन्य उत्पादन पनि नेपाली बजारमा ल्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिनन्दन धोकेले बताए ।

Skip This