आइतबार पोखरामा पत्रकार सम्मेलन गरी मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण रहेको जनाएको हो ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न प्रहरी तम्तयार रहेको भन्दै कुनै पनि निर्वाचन केन्द्रमा सुरक्षा चुस्त बनाइएको बताए ।
सो क्षेत्रमा सात हजार २ सय ८० जना प्रहरी र सात हजार ८ सय ७५ म्यादी प्रहरी परिचालन गरिएको पनि प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्