९ असार २०८२, सोमबार | Mon Jun 23 2025


मोरङमा एमालेको विजयी सुरुआत, मिक्लाजुङ–१ मा प्यानलै विजयी


0
Shares

मिक्लाजुङ गाउँपालिका वडा नम्बर–१ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो ।

सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भएका हुन् ।

यस्तै, सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी भएका छन् । रासस