
वडाध्यक्षमा कांग्रेसका कृष्णबहादुर बम ३२४ र उनका निकटतम् प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गरेका छन् ।
दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही ३२१, खुला सदस्यमा देव कामी ३१७ र भक्त रावल ३१४ मत प्राप्त गरी विजयी भएका छन् । सो वडामा ८२४ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्