
अध्यक्षमा कांग्रेसका पदम केसीले ३५४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीले २५४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कुँवर विजयी भएका छन् । सो वडामा ९४३ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्