९ असार २०८२, सोमबार | Mon Jun 23 2025


एसिडले जलेको मतपत्र फेलापरेपछि रोल्पाको सुकीदहमा मतगणना रोकियो


0
Shares

वडा नम्बर–२ को मतगणना सम्पन्न नहुँदै निर्वाचन अधिकृतले वडा नम्बर–३ को मतपेटिका खोल्दा उक्त मतपेटिकामा १२ ओटा मतपत्र एसिडले जलेको फेलापरेपछि मतगणना रोकिएको हो ।

निर्वाचन अधिकृतले २ नम्बरको मुचुल्का नउ्ठाइ ३ नम्बरको मतपेटिका खोलेको भन्दै राजनीतिक दलहरुले विरोध जनाएका छन् ।