९ असार २०८२, सोमबार | Mon Jun 23 2025


सोलुखुम्बुको लिखुविके गाउँपालिकामा माओवादी केन्द्र विजयी


0
Shares

मतगणनाअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याइ विजयी भएका हुन् ।

अध्यक्षका निकटम् प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा मीना कार्कीले ८२८ मत प्राप्त गरे ।

पाँचओटा वडा रहेको उक्त गाउँपालिकामा १ र ५ मा कांग्रेस २ र ३ माओवादी केन्द्र र ४ मा एमालेको प्यालनै विजयी भएको छ । रासस