Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


दाङका दुबै उपमहानगरपालिकामा एमालेको अग्रता


0
Shares

उपप्रमुख पदमा एमालेका माया आचार्यले १९९९ मत, कांग्रेसका देवीका नेपालीले १७१९, र माओवादीका सीता वलीले ३०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले २०५४ मत, कांग्रेसका भूपबहादुर डांगीले ११८६ मत र माओवादी केन्द्रका जीवन गौतमले ५३७ मत प्राप्त गरेका छन् । रासस

Skip This