१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले एक हजार ७१८ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै विना भट्ट दुई हजार ४२४ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु चन्दले एक हजार ८७४ मत प्राप्त गरेकी छन् । रासस