एमाले अध्यक्ष पदका उम्मेदवार तेजबहादुर डुम्रेल २ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मराज जोशीले २ हजार ३१२ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा एमालेकै बिष्ना सिंह २ हजार ७२४ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी पूर्णमाया बिस्टले २ हजार २५८ मत ल्याएकी छन् ।
सायल गाउँपालिकाको ६ ओटा वडामध्ये ५ ओटा वडामा एमालेका उम्मेदवार वडाध्यक्षसहित प्यानल नै विजयी भएका छन् ।




प्रतिक्रिया दिनुहोस्