पहिरोमा पुरिएर पोखरामा दुई जनाको मृत्यु भएको छ भने कयौं घर डुबानमा परेका छन् ।
पोखरा लेखनाथ–१८, पर्स्याङपाखामा १४ बर्षीय बालक र पोखरा लेखनाथ–१९, लामाचौरमा ४० बर्षीय महिलाको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भिडियोमा हेर्नुहोस्, बाढी र पहिरोले निम्त्याएको विनाश










प्रतिक्रिया दिनुहोस्