अतिजोखिमयुक्त क्षेत्र सेतीनदीको डिलपनि भासिएको छ । पोखराको घारिपाटनस्थित सेती डिलको ठूलो जमिन भासिँदा वरपरका मानिस त्रसित बनेका छन् ।
भासिनेक्रम बढेमा सेती नदी नै थुनिने खतरा छ ।
शनिबार बिहानसम्मको मापनअनुसार २४ घन्टाको अवधिमा पोखरामा यस वर्षकै सर्वाधिक १९१ मिलिमिटर वर्षा भएको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्