नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले आइतबार गरेको कार्यक्रममा डा. विष्टले सूचनाको हकबारे सबैलाई थाहा भएपनि त्यसलाई प्रयोग गर्नेबारे थाहा नभएको बताए ।
सूचना आयोगका आयुक्त यशोधा तिमल्सिनाले कानुनमा भएको अधिकार सबै नागरिकलाई थाहा नहुने भएकाले सुुसूचित गर्ने काम सन्चारकर्मीले गर्नुपर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्