Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


‘निर्वाचनमा पत्रकारलाई सूचनाको पहुँचमा समस्या गराइयो’


0
Shares

नेपाल पत्रकार महासंघमा मंगलबार आयोजित कार्यक्रममा निर्वाचनकाक्रममा राज्य र गैरराज्य पक्षबाट ठाउँठाउँमा पत्रकारहरुलाई दुर्व्यवहार, गालीगलौज, मतदान केन्द्रमा पहुँच नदिइएको बताए ।

गोरखा र काठमाडौंमा केही पत्रकारहरु पक्राउ परेको भन्दै आगामी निर्वाचनहरुमा त्यस्तो नहोस् भन्ने आग्रहसमेत गरिएको पनि सहभागीहरुले बताएका थिए ।