बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।
सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ । (रासस)
9:46 am, Tue, 11 July 17

प्रतिक्रिया दिनुहोस्