कोही आफ्ना सपना पूरा गर्ने खोजीमा दौडिरहेका हुन्छन् त कोही जीवन निर्वाहको बाटो खोजिरहेका हुन्छन् ।
पवित्रा दंगाल । जसको माग्ने इच्छा नहुँदा–नहुँदै पनि परिस्थितिले यो मोडमा पुर्याएर छाडिदिएपछि सडकमा उभिएर अरुको दयाका शरण पर्नुको विकल्प भएन ।
तैपनि त्यसै कसैका अगाडि भीखका लागि कचौरा थाप्ने चाहना छैन उनलाई । आफूसँग भएको गलाको सहारा लिएर उनी अहिले जीवन निर्वाहको बाटो रोज्दैछिन् ।
यसरी गीत गाएर अरुको दयाको आशामा रहने उनीमात्र होइनन्, अरुपनि थुप्रै छन्, अनेक बाध्यताले सडकमा आइपुगेकाहरु । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्