सभाको पहिलो दिन शुक्रबार १९ बुँदे नीति तथा कार्यक्रम भने पारित भएको छ ।
शनिबार आर्थिक र विनियोजन विधेयकमाथि छलफल हुन सकेमा कामपाको बजेट पारित हने कामपाका सन्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए ।
सभाको पहिलो दिन शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले इ–ट्वाइलेट निर्माण, भर्टिकल र अन्डरग्राउन्ड कार पार्किङ तथा आधुनिक र सुविधायुक्त बससेवा सन्चालनमा ल्याइने बताए । रासस










प्रतिक्रिया दिनुहोस्