१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


८ वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन


0
Shares

स्थानीयले एक्स–रे सुविधा उपभोग गर्न पाउने आसामा चन्दा संकलन गरेर विद्युतका लागि जेनेरेटर खरिद गरेका छन् । तर, दक्ष प्राविधिक नहुँदा तालिमको भरमा अरु स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरेपनि सकेका छैनन् ।

अहिले प्रयोगमै नआएको धेरै साय भइपछि मेसिन बिग्रिएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बताए ।

२०६५ सालमा परिवार स्वास्थ्य महाशाखाले केन्द्रलाई निःशुल्क एक्स–रे मेसिन उपलब्ध गराएको थियो ।

मेसिन भएरपनि सन्चालनमा नआउँदा करीब एकदर्जन गाविसवासी एक्स–रेको सामान्य सुविधा लिनसमेत पाँचथरको फिदिम हुँदै झापा पुग्न बाध्य छन् ।