१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


महिनावारी र छाउपडी प्रथाले स्वास्थ्य, शिक्षा र सिप विकासमा असर


0
Shares

राजधानीमा सोमबार (आज) गरिएको कार्यक्रममा कर्णाली अञ्चलका जुम्ला, मुगु र कालीकोट गरी ३ जिल्लामा यस्तो पाइएको बताइएको हो ।

महिनावारी हुँदा किशोरी तथा महिलाहरु छाउघरमा बस्नुपर्ने, पोषिलो खाना खानबाट बन्चित र हिँडडुल गर्न नदिने चलन अझैपनि रहेको अध्ययनले पुष्टी गरेको छ ।

छाउपडी प्रथाका कारण किशोरीहरुको स्वास्थ्य, शिक्षा र सिप विकासमा पनि असर पर्दै आइरहेको उल्लेख गरिएको छ ।