चीनको केरुङबाट नेपालतर्फ ल्याइने सामानमा २५ सय आरएमपी घटाइएपछि नेपाली व्यापारीले आयात सुरु गरेका हुन् ।
सामान लिनका लागि चीन पुगेका कन्टेनरमध्ये ३९६ ओटाको ‘क्लियरेन्स’ गर्नेक्रम जारी रहेको छ ।
यसअघि, नेपाली व्यापारीले प्रतिगाडी झन्डै २२ हजार नेपाली रुपैयाँ तिर्दै आएकोमा प्रतिगाडी ८० हजार तिर्नुपर्ने अवस्था आएपछि आयात ठप्प भएको थियो ।









प्रतिक्रिया दिनुहोस्