
शुक्रबार (आज) अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
वैठकमा डा.केसीका मागसंग सरोकार राख्ने शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्ररेल र चिकित्सा शिक्षा विधेयक अल्झिरहेको महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रन्जु झा र सदस्यहरु पनि सहभागी थिए ।
साथ,ै शिर्ष नेताहरुको वैठकले १२ दिनदेखि अनसनमा रहेका डा.केसीलाई अनसन अन्त्य गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्