२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


वृहत रक्तदान कार्यक्रम सम्पन्न


0
Shares

बिरामीका लागि रगतको अभाव हुन नदिन रोटरीले क्लबले शनिबार (आज) रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरे ।

यसैगरी, रोटरीले नाक, कान, घाँटीको पनि निःशुल्क परीक्षण गरेको थियो । कार्यक्रममा मेयर शाक्यले महानगरलाई स्वच्छ, सफा र हराभरा राख्ने जिम्मेवारीलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।