२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘मनमोहन मेडिकल कलेज सरकारले किन्न चाहेमा हस्तान्तरण गर्न तयार छौं’


0
Shares

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले आधिकारिकरुपमा कलेज किन्ने प्रस्ताव नराखेको पनि बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका एमाले नेताहरु कलेज सरकारलाई हस्तान्तरण गर्ने विषयमा सकारात्मक रहेको पनि उनले दाबी गरे ।

यस्तै, डा केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले माग पूरा नभएसम्म केसीले अनशन नतोड्ने बताए ।