२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बाढीबाट विस्थापितको बस्तीमा चोरको बिगबिगी


0
Shares

बाढीबाट विस्थापित यो बस्तीका १ सय ४० घरधुरीका परिबार अझै घर फर्कन सकेका छैन ।

उनीहरु वडा नम्बर २ स्थित बजारटोलमा आश्रय लिएर बसेपछि उनीहरुका घरमा चोरी हुने क्रम बढेको हो ।

विस्थापित भएकाहरुले आफ्नो घरमा भएको अन्न, कपडालगायतका सामान चोरी भएको गुनासो गरेका छन् ।

विस्थापितहरुले चोरी भएका गुनासो गरिरहे पनि प्रहरी प्रशासन अझै त्यहाँ पुग्न सकेको छैन ।