
गणेश दल गण त्रिपुरेश्वरमा कार्यरत क्यान्सरबाट थलिएका कठेतलाई खर्च अभाव भएकाले समाजले ३ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
उपचारका लागि पटक पटक सरकारसँग सहयोगको याचना गरेपनि कतैबाट सहयोग नपाएको गुनासो उनको छ ।
समाजका सचिव लीलाबहादुर गुरुङले स्वास्थ्य उपचारबाट बन्चित नेपालीलाई विभिन्न सहयोग गर्दै आएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्