२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


बाढीपीडितका लागि सेनाको निःशुल्क स्वास्थ्य शिविर


0
Shares

सूर्यदल गण थलाबाट गएको सेनाको टोलीले त्यहाँका बाढीपीडितको स्वास्थ्य परीक्षण गर्नुका साथै राहतसमेत वितरण गरेका छ । २ नम्बर बाहिनी अड्डा भिए गुल्म हिले र सूर्यदल गणबाट गएका चिकित्सकले १ सय ५० जना बाढी पीडितको निःशुल्क उपचार गरेको सूर्यदल गण थलाका प्रमुख सेनानी इन्दीवर विष्टले जानकारी दिए ।

शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।