२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


कमलादीमा १५० जनाले गरे रक्तदान


0
Shares

कमलादी युवा समुहले शनिबार गरेको रक्तदान कार्यक्रममा १५० जनाले रक्तदान गरेका छन् । 

युवा समुहले प्रत्येक बर्ष रक्तदान गर्दैै आइरहेको छ ।