Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


१ सय ६५ केजीको बोका हेर्न मानिसहरुको भीड (भिडियो)


0
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्कमा सञ्चालित कृषि प्रदर्शनी मेलामा राखिएको १ सय ६५ केजीको बोका प्रमुख आकर्षण बनेको छ ।

मकर संक्रान्तिका अवसरमा आयोजित मेलामा बोयर जातको बोका हेर्न भीड लागेको छ । १ सय ६५ केजीको बोका हेर्न पाउँदा स्थानीय दंग परेका थिए ।

सन्धीखर्क नगरपालिका वडा–११ डिभर्नाका कृषक गोपाल बस्यालले तीन वर्षअघि अस्ट्रेलियाबाट ३ लाख रुपैयाँमा ल्याएर यो बोका पालेका हुन ।