Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


मुलुक समृद्ध बन्न देश र जनता धनी हुनुपर्छ : उपराष्ट्रपति


0
Shares

बागलुङ, माघ १ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्ध बन्न देश र जनता धनी हुनुपर्ने बताएका छन् ।

मंगलबार बागलुङकोे जैमिनीमा प्रथम जैमिनी महोत्सव तथा माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै उनले जनता धनी हुनका लागि उत्पादनमा वृद्धि गर्नुपर्ने बताए ।

अहिलेको युग प्रविधि र मेसिनको युग भएकाले त्यसैअनुसार देश चल्नुपर्नेमा उनको जोड थियो ।