१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


वडाध्यक्ष उम्मेदवारको मृत्यु


0
Shares

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट वडा नम्बर–१५ को वडाध्यक्षका उम्मेदवार रहेका ६५ वर्षीय महन्थी यादवको मृत्यु भएको हो ।

केही दिनदेखि अस्वस्थ्य रहेका यादवको आफ्नै घरमा शनिबार अपराह्न ५ बजे मृत्यु भएको राजपाका जिल्ला संयोजक सुनील झाले जानकारी दिएका छन् ।