काठमाडौं, पुस २९ । नेपाल हस्तकला महासंघमा सुरेन्द्र भाई शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौंमा सम्पन्न ३८ औं साधारणसभाले शाक्यको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्षहरुमा दीपेन्द्र शाक्य, सनम शाक्य, रवीन्द्र शाक्य, राजमान बज्राचार्य र सुनिल चित्रकार निर्वाचित भएको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्