मंगलबार राजधानीमा एक आयोजित कार्यक्रममा उनले आयल निगमका प्रमुख गोपाल खड्का भरियामात्रै भएको भन्दै उनलाइ बर्खास्त गरेकोमा आक्रोश व्यक्त गरे ।
सर्वोच्च अदालतका ११ जना न्यायाधीश नियुक्तिविरुद्ध परेको मुद्दामा पनि असहमति जनाउँदै ओलीले एमाले त्यसकोविरुद्ध उभिने बताए ।
सरकारमा रहेका पार्टीहरुले संविधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै ओलीले जसरी पनि संविधान लागू गराएरै छाड्ने बताए ।
आगामी मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचन पछि सार्ने वा गर्दै नगर्ने षडयन्त्र भइरहेको उनको आशंका थियो ।





प्रतिक्रिया दिनुहोस्