Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


चौथो अर्घाखाँची महोत्सव


0
Shares

अर्घाखाँची, पुस २८ । चौथो अर्घाखाँची महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

आगामी माघ ८ गतेसम्म १० दिन चल्ने महोत्सवमा स्थानीय उत्पादन तथा स्थानीय वस्तुहरु प्रदर्शनीमा राखिएको छ ।

अर्घाखाँची उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले आर्थिक विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।