Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आर्थिक हैसियत नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आयो : दाहाल


0
Shares

शुक्रबार हेटौंडामा पत्रकारहरुसँग कुरा उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र बोझिलो भएको भन्दै ‘आर्थिक हैसियत नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको छ’–भने ।

देशमा पाँच वर्षसम्मको स्थीर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भइ आर्थिक उन्नतितर्फ ध्यान दिन सकिने पनि दाहालको भनाइ थियो ।

Skip This