२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जनकपुर उपमहानगरका मेयर–उपमेयरले लिए शपथ


0
Shares

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित उनीहरुलाई धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले शपथ गराएका हुन् ।

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर साहले आधुनिक जनकपुरको विकासका लागि मन, वचन र कर्मले लाग्ने बताए ।

सो अवसरमा जनकपुर उपमहानगरपालिकाका निर्वाचित सबै वडाध्यक्षहरु र सदस्यहरुलाई पनि शपथ गराइएको थियो ।