Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


आगामी निर्वाचनमा एक्लै चुनाव लडेर विजयी हुन्छौं : अध्यक्ष दाहाल


0
Shares

चितवनको भरतपुरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले आफू चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्ने बताए ।

उनले आफू एक्लै चुनाव लड्ने तयारीमा भएपनि अरुसँगको तालमेलको संभावनालाई भने नकारिहाल्न नसकिने उल्लेख गरे ।

राष्ट्रिय आवश्यकता अनुसार अरु दलसँग तालमेलका लागि छलफल चलिरहेको पनि बताए ।