२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काठमाडौंको ठमेलमा निर्माण गरिएको ‘छाया सेन्टर’ विवादमा (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र कुमार थापा (इमेज)

काठमाडौं, पुस २७ । काठमाडौंको ठमेलमा निर्माण गरिएको ‘छाया सेन्टर’ विवादमा परेको छ ।

सार्वजनिक कमलपोखरी गैरकानुनीरुपमा अतिक्रमण गरेर भवन निर्माण गरेको भन्दै यो विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पनि यो विषयमा छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ ।

विस्तृत् भिडियोमा हेर्नुहोस्