
मंगलबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीकाग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ ।
कार्यालयकाअनुसार सो दिन शीतल निवासको गेट नम्बर–१ को ढोका खुला रहनेछ । रासस
प्रतिक्रिया दिनुहोस्