१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सुनको व्यापार राम्रो, चाँदीको खस्कियो


0
Shares

यसपटकको चाडपर्वमा सुनको कारोबारमा वृद्धि आएपनि चाँदीको कारोबार भने खस्किएको व्यवसायी बताउँछन् ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा सुनको कारोबारमा ३० प्रतिशतसम्म वृद्धि आएको व्यवसायी बताउँछन् ।

चाँदीको कारोबारमा भने गिरावट आएको बताइएको छ ।

गत वर्षको तुलनामा यस वर्षको दसैंमा ५० प्रतिशतसम्म चाँदीको कारोबार घटेको व्यवसायीको भनाइ छ ।