२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


इलाम क्षेत्र नम्बर–१ बाट खनाल, क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने नेम्वाङको घोषणा


0
Shares

नेता खनालले इलाम क्षेत्र नम्बर–१ बाटै आफूले राजनीतिक यात्रा सुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरे ।

त्यस्तै, इलाम क्षेत्र नम्बर–२ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् । रासस