धनुषा -१रामचन्द्र मण्डल- (नेकपा एमाले) – ६११मातृका प्रसाद यादव- (नेपाली कम्युनिस्ट पार्टी) -५०९राम पलटन साह- (नेपाली कांग्रेस) – ३४९किशोरी साह कमल- (राष्ट्रिय स्वतन्त्र पार्टी) -0किशोरी साह कमल- (राप्रपा)- 0 धनुषा
तनहुँ -१ स्वर्णिम वाग्ले- (राष्ट्रिय स्वतन्त्र पार्टी) -३४२५४गोविन्द भट्टराई- (नेपाली कांग्रेस) -१४६१९भगवती न्यौपाने- (नेकपा एमाले) – ४७९१विद्यानाथ ढकाल- (नेपाली कम्युनिस्ट पार्टी) -२३१६ तनहुँ -२ श्रीराम न्यौपाने- (राष्ट्रिय स्वतन्त्र पार्टी) -१९३२४शंकर
लमजुङ धर्मराज केसी- (राष्ट्रिय स्वतन्त्र पार्टी) -२७१९७गमप्रसाद गुरुङ- (नेपाली कांग्रेस)- १४१३१पृथ्वीसुब्बा गुरुङ- (नेकपा एमाले) – १४२५९हरिजंग तमाङ- (नेपाली कम्युनिस्ट पार्टी) – २९६९ लमजुङ: राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता
कास्की १- खडक राज पौडेल–रास्वपा -३०४८१तिलक बहादुर राणाघाट- नेपाली कांग्रेस- ९१८७वैन बहादुर क्षेत्री (अधिकारी)–नेकपा एमाले- ८७६१राजकाजी गुरूङ- नेकपा – १९९२ कास्की २-उत्तम प्रसाद पौडेल–रास्वपा -३१९११ – विजयीरश्मि आचार्य –नेकपा एमाले-
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। यहि कात्तिक दोस्रो हप्तादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहनुभएका उहाँको शनिबार बिहान करिब ३
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो इजरायल-हमासबीचकाे युद्ध अन्त्य भएको घोषणा गर्नुभएकाे छ। युद्धविराम सम्झौता अनुसार सोमबार इजरायलले प्यालेस्टिनी कैदीबन्दी बोकेका बसहरू घर फर्काएकाे जनाएकाे
लगातारको वर्षाले देशभरिको सवारी आवागमन प्रभावित भएको छ । लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधन सञ्चालनमा २० गतेसम्म रोक लगाइएको छ । नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार
कृति रिजाल काठमाडाैं । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की इतिहासको कालखण्डमा गर्भिलो नाम बन्नुभएको छ । इमानदारिता तथा कर्मप्रतिको निष्ठाका कारण लामो न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्याधीश बन्नुभएकी कार्की
काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको जल तथा मौसम