Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सुन तोलाको लाख नजिक

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।