२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


काभ्रेकाे महाभारतमा ८ पशुचौपाया मरे, ९ जनालाई कुकुरले टोक्यो

काभ्रे । काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिकामा रेबिज संक्रमणको त्रास बढेको छ । साेही गाउँपालिका-१ को गोकुले र ८ को घर्तीछापमा गरी ३ सातामा ८ वटा पशुचौपाया मरेका हुन् ।