Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


भारतले आज ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । भारतले आज जनवरी २६ का दिन ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै छ । प्रत्येक अग्रेजी वर्षको २६ जनवरीका दिन सो दिवस भारतले मनाउँदै आएको हाे।