Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


भारतमा गत २४ घण्टामा थप ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि,१२१७ जनाको मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप ७१ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप १ हजार २ सय १७ जनाको मृत्यु भएको