Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


७ वटै प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्री कार्की समक्ष ब्रिफिङः ‘निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोगका लागि तयार छौं’

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ। अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री