Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


भारतद्वारा ६५४ मेगावाट विद्युत आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण

काठमाडौं। भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको