Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


६४ पालिकाको बजेट सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट

काठमाडाैं । देशैभरका पालिकाले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित पालिकाले प्रविष्ट गरेको विवरणका आधारमा बुधबारसम्म