Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पाकिस्तानमा ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय

काठमाडाैं। पाकिस्तानमा एक श्रीलंकाली नागरिकलाई कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक कारखानाको महाप्रबन्धकमा