Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


जनता भ्रष्टाचारकै शिकार भए : अष्टलक्ष्मी शाक्य

काठमाडौं, साउन ८ । नेकपा एमाले माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताउनुभएको छ । ४३ औँ पुष्पलाल